कृष्णबालन जोगाउन मुश्किल

पोखरा – आर्थिक समस्याले प्राचीन मौलिक संस्कृतिमा आधारित कृष्णबालन जोगाउन मुश्किल पर्दै गएको छ । विशेषतः श्रीकृष्णजन्माष्टमीका दिन र अन्य विशेष धार्मिक पर्वमा कृष्ण चरित्रमा आधारित भई बालने कलाकारले देखाउने कृष्णबालन लोप हुन्े अवस्थामा पुगेको हो । आधुनिक संस्कृतिप्रतिको मोहले पनि यसलाई ओझेलमा पारेको छ । न्यूनतम ३० कलाकार चाहिने कृष्णबालनलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन लगभग … Continue reading कृष्णबालन जोगाउन मुश्किल